२० असार २०८३, शनिबार

कालीगण्डकी बगर​​

माघ ४, २०८१
काठमाडौं
कालीगण्डकी बगर​​

संसारकै पवित्र मानिएको कालीगण्डकी नदी कालीगण्डकी बगर र आसपासका सुन्दर दृश्य। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने कालीगण्डकी बगर अहिले बस्ती र तटीय क्षेत्र बराबर हुँदा बर्खा लागेपछि मुस्ताङका करिब एक दर्जन बढी बस्ती जोखिममा परेको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

null

salt training

कमेन्ट गर्नुहोस्