३२ असार २०८३, बिहीबार

नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटक

माघ ७, २०८१
काठमाडौं
नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटक

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न  निर्माण  गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल तर्दै आन्तरिक पर्यटक । विक्रम संवत् २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दाबी गरिएको छ । तस्वीर : डम्मर बुढामगर/रासस

null

salt training

कमेन्ट गर्नुहोस्