१९ असार २०८३, शुक्रबार

आहारा खोज्दै झेकझेक झ्याप्सी चरा

माघ २४, २०८१
कञ्चनपुर
आहारा खोज्दै झेकझेक झ्याप्सी चरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको किसानको खेतबारीमा आहारा खोज्दै गरेको झेकझेक झ्याप्सी चरा । झाडीयुक्त खुला क्षेत्र, घाँसे मैदान र खेतबारीमा यो चरा देखिने गर्दछ । तराई क्षेत्रमा पाइने यो चरा रैथाने प्रजातिको रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्