२० असार २०८३, शनिबार

को हुन् तपस्वी कपिलानन्द गिरी ?

माघ २६, २०८१
काठमाडौं
को हुन् तपस्वी कपिलानन्द गिरी ?

म्याग्दीको मालिका गाउँपालिका-७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गरेका थिए । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्