![खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Jalmagna_Babarmahal_2_4JP9iKDyVf.jpg)
खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न बनेको छ ।
बुधबार दिउँसो पानीको पाइप फुटेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी कार्यालयहरू जलमग्न बनेका छन् ।
मेलम्ची खानेपानीको पाइप फुटेपछि अहिले त्यस क्षेत्रको वितरण प्रणाली बन्द गरिएको छ ।
तस्वीरहरू




