०२ साउन २०८३, शनिबार

खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न [तस्वीरहरू]

माघ ३०, २०८१
काठमाडौं
खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न [तस्वीरहरू]

खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

बुधबार दिउँसो पानीको पाइप फुटेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी कार्यालयहरू जलमग्न बनेका छन् । 

मेलम्ची खानेपानीको पाइप फुटेपछि अहिले त्यस क्षेत्रको वितरण प्रणाली बन्द गरिएको छ ।​

तस्वीरहरू

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्