०५ साउन २०८३, मंगलबार

हिउँले ढाकिएको घरका छाना

फागुन ५, २०८१
गोरखा
हिउँले ढाकिएको घरका छाना

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भएको छ । तस्वीर : दीपक श्रेष्ठ/रासस   

salt training

कमेन्ट गर्नुहोस्