३२ असार २०८३, बिहीबार

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ [तस्वीरहरू]

फागुन ५, २०८१
काठमाडौं
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ [तस्वीरहरू]

पोखरा भ्रमण वर्षको उद्‌घाटज कार्यक्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् ।

अस्पतालमा दुई दिनदेखि उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका छन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ ।

null

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्‌घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। पोखरामा प्राथमिक उपचारपछि उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्तफ काठमाडौं ल्याइएको थियो । 

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्