94 shares
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरका गुलाम रसुल कवडियाले गरेको बन्दागोभी खेती। उनले झन्डै १५ कठ्ठामा बन्दागोभी खेती गरेका छन् । तस्वीर : समिर शाही/रासस