२० असार २०८३, शनिबार

मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड

फागुन ११, २०८१
काठमाडौं
मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड

मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको भीड । भक्तजनहरू हिजो भएको हिमपातका कारण अत्यधिक चिसो भए पनि केही प्रवाह नगरी मुक्तिनाथको एक सय ८ धारा नुहाउने र दुई पोखरीमा डुबुल्की मार्नुका साथै सेताम्मे हिउँमा रमाउन मस्त देखिन्थे । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्