![जन्म दिनको अवसरमा केक काटेर 'केपी ओली कप'को शुभारम्भ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/kp_oli_cup_4_iOsIKLuc9k.jpg)
‘केपी ओली कप’को शुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा उनले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।
एन्फा कम्प्लेक्समा आइतबार ७४औं वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।
तस्वीरहरू












