२२ असार २०८३, सोमबार

हावाहुरीले ढालेको बिजुलीको पोल

फागुन १२, २०८१
काठमाडौं
हावाहुरीले ढालेको बिजुलीको पोल

आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ मा ढलेको बिजुलीको पोल । नगरका विभिन्न स्थानमा हावाहुरीका कारण रुख तथा बिजुलीको पोल लडेका कारण यो क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्