![राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Ramchandra_Paudel_Pashupati_1_ZMoIBPKkjQ.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन्।
महाशिवरात्रीको अवसरमा बुधबार साँझ पशुपतिनाथ मन्दिर पुगेर उनले दर्शन गरेका हुन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

