
अचार बनाउन बयर संकलन गर्दै मोरङको कानेपोखरी–४ की कल्पना भण्डारी लगायत । नेपालको तराई तथा मध्य पहाडी भू–भागमा पाइने बयर असोज/कात्तिकमा फुल्ने र माघ, फागुनमा पाक्ने गर्छ । भिटामिन ए, बी र सी पाउनुका साथै उक्त फल खाएमा पाचनतन्त्र सफा हुने, कब्जियत नहुने स्थानीय बताउँछन् । तस्वीर : गोपाल काफ्ले/रासस