२४ जेठ २०८३, आइतबार
राजधानीमा ट्राफिक जामले सास्ती

थापाथली–कुपण्डोलसहित बागमती कोरिडोर क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त [ड्रोन भिडियो]

फागुन २०, २०८१
काठमाडौं

काठमाडौं र ललितपुर जोड्ने थापाथली पुलसहित आसपासका क्षेत्रमा दिउँसोको समयमा सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । 

फागुन १८ देखि २० गते मंगलबारसम्म दिउँसोको समयमा थापाथलीको सवारी जाम कुपन्डोल हुँदै पुल्चोकसम्म पुगेको छ । 

मुख्य सडकको विकल्पमा सर्वसाधारणले प्रयोग गर्ने बागमती कोरिडोर क्षेत्रमा समेत दिउँसोको समयमा जामले अस्तव्यस्त बन्ने गरेको छ ।

null

पिकअप भ्यान चलाउने चालक रामबहादुर तामाङले यूएनपार्कको कोरिडोर सडकमा समेत पट्यारलाग्दो जाम हुने गरेको बताए । 

थापाथली–कुपण्डोल सडक सरकारका मन्त्री हिँड्ने रुट हो । १० बजेपछि कुपण्डोल क्षेत्रमा जाम पर्ने भएपछि मन्त्रीहरू त्यसअगावै सिंहदरबार पुग्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्