२६ जेठ २०८३, मंगलबार

सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

जेठ २४, २०८३
कैलाली
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

कैलालीमा १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीकै धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्