69 shares
बागलुङ बजारको धौलागिरी चोक क्षेत्रमा आज साँझ प्रदर्शन गरिएको हनुमान नाच । बागलुङका नेवार समुदायमा प्रचलित लोपन्मुख नाच मध्येको एक हनुमान नाच नौ वर्षपछि भदौदेखि विधिवत रुपमा देखाउन थालिएको हो । तस्बिर : रासस