३२ असार २०८३, बिहीबार

गोरुले बारी जोत्दै किसान

चैत ३, २०८१
म्याग्दी
गोरुले बारी जोत्दै किसान

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा गोरुले बारी जोत्दै स्थानीय किसान । पछिल्लो समयमा हाते ट्याक्टर प्रयोग गर्न थालेपछि गोरुले खेतबारी जोत्ने प्रचलन हराएर जान थालेको छ । तस्वीर : कमल खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्