३२ असार २०८३, बिहीबार

कर्णालीमा अखिल क्रान्तिकारी पहिलो, कहाँ कसले जिते ? [सूचीसहित]

चैत ६, २०८१
सुर्खेत
कर्णालीमा अखिल क्रान्तिकारी पहिलो, कहाँ कसले जिते ? [सूचीसहित]

स्ववियु निर्वाचनअन्तर्गत चुनाव सम्पन्न भएका कर्णाली प्रदेशका २६ क्याम्पसमध्ये नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सबैभन्दा धेरै जीत हात पारेको छ । २६ क्याम्पसमध्ये अखिलले १२ मा जीत हात पारेको छ । 

१२ क्याम्पस जित्ने अखिल कर्णालीमा पहिलो बनेको छ ।  दोस्रोमा नेकपा (एमाले)निकट अनेरास्ववियु छ । अनेरास्ववियुले ८ क्याम्पसमा जीत हात पारेको छ । यस्तै, नेपाली कांग्रेस निकट नेविसंघले भने ६ स्थानमा जीत हात पारेको छ ।

यी हुन् क्रान्तिकारीले जितेका क्याम्पसहरू
१) शीतल क्याम्पस चौरजहारी रुकुम– प्रकाश डाँगी
२) राडिज्युला शिक्षा क्याम्पस रुकुम– सुप्रिम वली 
३) सानोभेरी शिक्षा क्याम्पस रुकुम– वीरभान भण्डारी 
४) सिम्रुतु शिक्षा क्याम्पस रुकुम– दीपेन्द्र वली  
५) सूर्योदय क्याम्पस श्रीनगर हुम्ला– रीमिलाल बुढा
६) बनगाड क्याम्पस सल्यान– जीवन विष्ट 
७) लिकु संयुक्त क्याम्पस डोल्पा– राजेन्द्र गिरी 
८) सिजा बहुमुखी क्याम्पस  जुम्ला– सन्तोष आचार्य
९) स्यार्पु बहुमुखी क्याम्पस रुकुक– टेकराज विश्वकर्मा
१०) जनकल्याण क्याम्पस सल्यान – गणेश वली
११) जनचेतना बहुमुखी क्याम्पस कालिकोट– बसराज बोहरा 
१२) फारुल्ला बहुमुखी क्याम्पस सल्यान– हिमा शर्मा

यी हुन् नेविसंघले जितेका क्याम्पस
१) कपुरकोट बहुमुखी क्याम्पस सल्यानः दीपेन्द्र बुढा मगर
२) शिवजन क्याम्पस- संजय हमाल
३) चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगुः धनचन्द्र कार्की
४) मानसरोवर बहुमुखी क्याम्पस हुम्लाः सागरकुमार शाही
५) कालागाड बहुमुखी क्याम्पस जाजरकोटः विशालविक्रम चुनारा
६) गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत मोहन विष्ट

यी हुन् अनेरास्ववियुले जितेका क्याम्पस

null

salt training

कमेन्ट गर्नुहोस्