२१ असार २०८३, आइतबार

चर्दै गरेका भेडाका बथान

चैत ६, २०८१
काठमाडौं
चर्दै गरेका भेडाका बथान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ स्थित ठूलीदहको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका तकसेराका भेडी गोठालाले चरनको लागि यहाँसम्म भेडा ल्याउने गर्दछन् । उक्त गाउँका तीन घर परिवारले यहाँ भेडा चरनको लागि ल्याएका छन् । तस्वीर : बलबहादुर ओली/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्