100 shares
मुस्ताङको थासाङ गाउँपालिका–५ देखि उपल्लो मुस्ताङसम्म शनिबार दिउँसो भएको आंशिक हिमपातपश्चात् देखिएको दृश्य । दिउँसो करिब ३ बजेदेखि पर्न शुरू भएको हिमपातले मुस्ताङका कृषक खुसी भएका छन् । तस्वीर : सुशीलबाबु थकाली/रासस