0 shares
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित विद्यार्थी पुस्तक पसलमा आइपुगेको पाठ्यपुस्तक । जिल्लामा सबै सरकारी र निजी विद्यालयका पाठ्यपुस्तक आइपुगेका छन् । जिल्लाका ६५ पुस्तक व्यवसायीमार्फत् पाठ्यपुस्तक बिक्री वितरणको तयारी थालिएको छ । तस्बिरः रासस