२१ असार २०८३, आइतबार

श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर [तस्वीरहरू]

चैत २४, २०८१
काठमाडौं
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर [तस्वीरहरू]

श्रम शोषण भएको भन्दै डाक्टरहरू धर्नामा बसेका छन् । सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू धर्नामा बसेका हुन् । 

आइतबार उनीहरूले माइतीघरमा मण्डलमा श्रम शोषणविरुद्ध प्रदर्शन गरे । मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम् तलब ४८,००० पाउनु पर्नेमा १९,५०० मात्र पाएको उनीहरूको भनाइ छ ।

उनीहरूले स्वास्थ्य र शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, स्वास्थ्य शिक्षा पूर्ण सरकारीकरण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्