50 shares
नेपाली सेनाको गोरखा-जीतगढी एकीकरण पदयात्रा टोली शनिबार तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा । गोरखाबाट शुरू भएको पदयात्रा जीतगढी पुगेर टुङ्गिनेछ । तस्वीर : कृष्ण न्यौपाने/रासस