०५ साउन २०८३, मंगलबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

बैशाख ८, २०८२
काठमाडौं
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार रूपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । 

अघिल्लो दिन आइतबारभन्दा सोमबार सुन तोलामा १२०० रूपैयाँले बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रूपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्