144 shares
तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल । आगामी असोज महिनासम्म म्याद रहेको पुलको करिब ५० प्रतिशत काम सकिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस