0 shares
सुनसरीको इनरुवा नगरपालिका–४ मा मङ्गलबार धामन सर्पलाई खाँदै गनग्वारी सर्प । मानिसले कुल्चिए मात्र टोक्ने गनग्वारीले आहारा सर्प नै खाने गर्छ । वयस्क गनग्वारीको शरीर कालो र त्यसमा पहेँलो बेल्टहरु हन्छन् । तस्बिर: रासस