![गएरातिको पानीले काठमाडौंको वनस्थली आसपासमा डुबान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/duban2_qh6IBOWL2Q.jpg)
गएरातिको वर्षाको काठमाडौंका केही ठाउँ डुबानमा परेका छन् ।
वर्षासँगै आएको बाढीले काठमाडौंको वनस्थली र अन्नपूर्ण चोक आसपास डुबानमा परेको हो ।
बाढीको पानी स्थानीयका घरमा समेत पसेको थियो ।

बुधबार साँझ काठमाडौंमा ठूलो पानी परेको थियो ।
पानीले अन्य केही क्षेत्रसमेत जलमग्न भएका थिए ।


तस्वीर सौजन्य : रामप्रसाद न्यौपाने