२१ असार २०८३, आइतबार
न्याय परिषद् निर्णय

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति थापा सर्वोच्चको न्यायाधीश सिफारिस

जेठ २७, २०८२
काठमाडौं
मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति थापा सर्वोच्चको न्यायाधीश सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जना सिफारिस भएका छन् ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति थापा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका हुन् । 

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए । 

वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष समेत हुन् । 

null

 

salt training

कमेन्ट गर्नुहोस्