०५ साउन २०८३, मंगलबार

टेखा पुखुमा पौडी खेल्दै बालबालिका [तस्वीरहरू]

जेठ ३१, २०८२
भक्तपुर
टेखा पुखुमा पौडी खेल्दै बालबालिका [तस्वीरहरू]

अहिले देशभर मनसुनी प्रणालीको प्रभाव बढेको छ । 

कहिले पानी पर्ने र कहिले घाम लागेर गर्मी हुने अवस्था रहेको छ । 

गर्मी बढेसँगै बालिबालिका नजिकैको पोखरीहरूमा पौडी खेली  गर्मीबाट राहत लिइरहेका छन् । 

भक्तपुरको टेखा पुखुमा पौडी खेल्दै गरेका बालबालिकाहरू । 

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्