०६ साउन २०८३, बुधबार

चितवनबाट प्रचण्डले गरे मतदान

मंसिर २१, २०७४
चितवनबाट प्रचण्डले गरे मतदान

चितवन, २१ मंसिर - एकिकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मतदान गरेका छन् । उनले चितवनको क्षेत्र नम्बर तीनबाट आज मतदान गरेका हुन् । उनले यो क्षेत्रमा मतदान शुरु हुने वित्तिकै मत खसालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्