०९ साउन २०८३, शनिबार

जितु नेपालले भोट हाल्दै लेखे, 'जिम्मेवारी पूरा गरियो'

मंसिर २१, २०७४
जितु नेपालले भोट हाल्दै लेखे, 'जिम्मेवारी पूरा गरियो'

काठमाडौं २१, मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हास्य अभिनेता जितु नेपालले काठमाडौंको जडिबुटीबाट भोट हालेका छन् ।

उनले फेसबूकमा एक स्टाटस लेख्दै आफूले जिम्मेवार नागरिकको जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले लेखेका छन्, ‘यो भोटको सही सदुपयोग होस्, नेताहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरुन् ।’  

उनले काठमाडौं क्षेत्र नं. २, जडिबुटीस्थित कोटेदेवी स्कुलमा रहेको मतदान केन्द्रमा भोट हालेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्