0 shares
काठमाडौं, २१ मंसिर — ताप्लेजुङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म दुई हजार २४३ मतगणना भएकोमा वामगठबन्धनका योगेश भट्टराईले एक हजार तीन सय १४ मत पाएका छन् । नेपाली कांग्रेसका केशवप्रसाद दाहालले अहिलेसम्म जम्मा ६९३ मत पाएका छन् ।