१० साउन २०८३, आइतबार

रसुवामा नेपाली कांग्रेसले लियो अग्रता

मंसिर २१, २०७४
रसुवामा नेपाली कांग्रेसले लियो अग्रता

काठमाडौं, २१ मंसिर — रसुवामा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको अग्रता चलिरहेको छ ।

अहिलेसम्म एक हजार एक सय ६८ मतगणना भइसकेकोमा नेपाली कांग्रेसले ७२१ र वाम गठबन्धनले ४४७ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्