0 shares
काठमाडौँको बागबजारस्थित शहीद शुक्र माविमा शनिबार भएको कला कार्यशालामा सहभागी कलाकारहरु कला सिर्जना गर्दै । यहाँ कला कार्यशालासँगै कला प्रदर्शनी समेत गरिएको थियो । तस्बिर : रासस