१० साउन २०८३, आइतबार
नेपाल-चीन सम्पर्क टुट्यो

यस्तो देखियो बाढीले क्षतिग्रस्त रसुवागढी नाका [तस्वीरहरू]

असार २४, २०८२
काठमाडौं
यस्तो देखियो बाढीले क्षतिग्रस्त रसुवागढी नाका [तस्वीरहरू]

मंगलबार बिहानको बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति गरेको छ । जसका कारण नेपाल-चीन आवागमन बन्द भएको छ । 

बाढीले सुक्खा बन्दरगाहमा रहेका सयौं गाडी बगाएको अनुमान गरिएको छ भने १८ जना सम्पर्कविहीन भएका छन् भने ७ जनाको शव भेटिएको छ ।

७५ जनाको उद्धार गरिएको छ । 

बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितले निरीक्षण गरेका छन् । 

यस्तो देखियो बाढीले क्षतविक्षत बनाएको रसुवागढी नाका :

null

null

null

null

null

null

null

null

null

null

null

सबै तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

salt training

कमेन्ट गर्नुहोस्