२६ असार २०८३, शुक्रबार

तनहुँमा स्काइ वाक

असार २५, २०८२
काठमाडौं
तनहुँमा स्काइ वाक

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा निर्माणाधीन स्काइ वाक । रू १५ लाखको लगानीमा पर्यटक आकर्षित गर्न स्काइ वाक निर्माण गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्