०२ साउन २०८३, शनिबार

कांग्रेसको घोषणापत्र लेख्ने महेश आचार्य भारी मतले पराजित

मंसिर २३, २०७४
कांग्रेसको घोषणापत्र लेख्ने महेश आचार्य भारी मतले पराजित

काठमाडौं, २३ मंसिर - मोरङको क्षेत्र नं ४ मा माओवादी नेता अमनलाल मोदीले चुनाव जितेका छन् ।

कांग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै उनी विजयी भएका हुन् । आचार्य कोइराला परिवार निकटस्थ नेता हुन् ।

आचार्य कांग्रेसको चुनावी घोषणा पत्र लेख्ने नेता हुन् ।

मोदीले आचार्यलाई  मोदीले ६ हजार ७ सय २९ मतान्तर हराएका छन् ।

मोदीले ३३ हजार ५ सय २९ मत ल्याउँदा कांग्रेस नेता आचार्यले २६ हजार ८ सय मत मात्रै ल्याए ।
 

salt training

कमेन्ट गर्नुहोस्