75 shares
मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित ढुम्बा ताल । मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटक यहाँको ढुम्बा ताल अवलोकन गर्न छुटाउँदैनन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस