१३ असार २०८३, शनिबार

गुरहीको मूर्ति

साउन १३, २०८२
काठमाडौं
गुरहीको मूर्ति

कैलालीको धनगढी उपमहानगरपालिका– ८ गुरही चोकमा निर्माण गरी सिँगारिएको गुरही ‘गाइने कीरा’को मूर्ति । थारू समुदायले पहिलो पर्वका रूपमा मनाउने गुरही आज कैलाली र कञ्चनपुरमा उल्लासपूर्वक मनाइँदैछ । तस्वीर : मीन ठकुरी/रासस

कमेन्ट गर्नुहोस्