579 shares
पशुपतिनाथको मन्दिरस्थित आर्यघाटमा आइतबार परेको वर्षापछि बागमती नदीमा आएको बाढी । नदी ठूलो हुँदै गएपछि आसपासका बस्तीमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । तस्वीर : विमलवहादुर बिष्ट/रासस