०४ साउन २०८३, सोमबार

शिक्षकहरू फेरि सडकमा [तस्वीरहरू]

भदौ ९, २०८२
काठमाडौं
शिक्षकहरू फेरि सडकमा [तस्वीरहरू]

शिक्षकहरू फेरि सडकमा आएका छन् । विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै आजदेखि उनीहरू फेरि सडक आन्दोलनमा आएका हुन् ।

विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको भन्दै उनीहरूले आजदेखि देशव्यापी आन्दोलन शुरू गरेका हुन् । 

गत वैशाखमा पनि शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए ।

सरकारसित नौ बुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्