5 shares
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फुङ्फुङ्गे झरना । पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको यो झरना सरकारद्वारा सूचीकृत प्रमुख गन्तव्यमध्ये एक हो । तस्वीर : दिलकुमार लिम्बू/रासस