२९ असार २०८३, सोमबार

एससीओमा एकसाथ देखिए पुटिन, मोदी र सी जिनपिङ

भदौ १६, २०८२
काठमाडौं
एससीओमा एकसाथ देखिए पुटिन, मोदी र सी जिनपिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एससीओ प्लेटफर्ममा एकसाथ देखा परेका छन् ।

प्रधानमन्त्री मोदीले तीन नेताको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

जसमा तीनै नेताहरू एकअर्काको हात समातेर बसेको देखिएको छ । 

यस क्रममा मोदीले पुटिनलाई पनि अँगालो हालेका छन् । मोदीले आजै पुटिनसँग द्विपक्षीय भेट पनि गर्नेछन् ।

null

यसअघि आइतबार मोदीले जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्