२४ जेठ २०८३, आइतबार

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो  सार्वजनिक

भदौ १६, २०८२
काठमाडौं
गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो  सार्वजनिक

 गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ । 

आज  सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिएका छन् । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गरेका छन् । 

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गरेका छन् । 

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुरिन् ।  उनले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्