१७ असार २०८३, बुधबार

काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू [फोटोफिचर]

भदौ १९, २०८२
काठमाडौं
काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू [फोटोफिचर]

आज बिहीबारदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । 

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

बिहीबार बिहान १० बजेर ३१ मिनेटमा हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि यो जात्रा शुरू भएको हो ।

जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्