०९ साउन २०८३, शनिबार

बानेश्वर क्षेत्रको सडक सफाइमा युवाहरू [फोटोफिचर]

भदौ २५, २०८२
काठमाडौं
बानेश्वर क्षेत्रको सडक सफाइमा युवाहरू [फोटोफिचर]

जेन-जी पुस्ताको आन्दोलनपछि अस्तव्यस्त भएको बानेश्वर क्षेत्रको सरसफाइ थालिएको छ ।

युवाहरूले बुधबार बानेश्वर लगायत विभिन्न क्षेत्रमा बुधबार सरसफाइ गरिरहेका छन् ।

जेन-जी पुस्ताको आन्दोलन पहिलो दिन सोमबार बानेश्वर केन्द्रित भएको थियो । उक्त दिन केही युवाहरू संसद् भवनको कम्पाउन्डमा प्रवेश गरेका थिए ।

सोही दिन प्रहरीको गोली लागेर केही युवाहरूको बानेश्वरमा मृत्यु भएको थियो ।

तर, मंगलबार अवस्था झन् भयावह बन्यो । प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेर आगो लगाए । त्यसबाट संसद् भवन लगभग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्