०२ साउन २०८३, शनिबार

जलेर खण्डहर पार्टी कार्यालयबाट दलहरूको सन्देश– हामी फेरि उठ्नेछौं [फोटोफिचर]

भदौ ३१, २०८२
काठमाडौं
जलेर खण्डहर पार्टी कार्यालयबाट दलहरूको सन्देश– हामी फेरि उठ्नेछौं [फोटोफिचर]

भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका कार्यालयमा समेत आगनजी र तोडफोड गरियो । आन्दोलनकारीहरूले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोडसँगै आगजनी गरे । 

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय, च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पनि उनीहरूले तोडफोड र आगजनी गरे । 

null

सोमबार एमालेका महासचिव शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झन्डा राखेका थिए । कांग्रेस कार्यालयमा पनि नयाँ ब्यानर राखिएको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्