३१ असार २०८३, बुधबार

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

भदौ ३१, २०८२
काठमाडौं
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

काठमाडौंमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका- ७ बस्ने रामचन्द्र ढुङ्गाना छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्