३१ असार २०८३, बुधबार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ

असोज ५, २०८२
काठमाडौं
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ

तनहुँमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित साह रहेका छन् ।

उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको ‍हो । सुमितले ती बालिकालाई सोही मेडिकलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्